• Satungal, Kathmandu, Nepal
  • +977 1 - 4313205
  • info@oasispublication.com.np

Price : 0


Authors : बेगेन्द्र सुब्बा , रामचन्द्र खनाल


वैखरी (नेपाली विषयको एकीकृत पाठ्यपुस्तक) का मूख्य विशेषताहरू :

  • भाषाका चार ओटै सिप विकास गर्ने किसिमका क्रियाकलापहरू समावेश गरिएको
  • पाठ्यक्रमले निर्देश गरेका सबै उद्देश्यहरूलाई परिपूर्ति गर्ने पाठ तथा अभ्यासहरू राखिएको
  • शब्दभण्डार, व्याकरण, समूहमा भाषा, सिर्जना तथा लघुपरियोजना जस्ता भाषिक विकासका आधारभूत कुराहरू समावेश गरिएको
  • बालप्रिय रङ्गीन चित्रहरू राखिएको
  • विद्यार्थीको रुचि र मनोविज्ञानलाई ख्याल गरी तयार पारिएका रचनाहरू राखिएको
  • हरेक पुस्तकका अभ्यासपुस्तक तथा शिक्षण निर्देशिका तयार पारिएका