
Price : 0
Authors : बेगेन्द्र सुब्बा , रामचन्द्र खनाल
रसिलो नेपाली व्याकरण र रचनाका मुख्य विशेषताहरू
- पाठ्यक्रमका आधारमा तयार पारिएको
- भाषावैज्ञानिक पद्धतिमा लेखिएको
- प्रस्तुतीकरणमा आगमनात्मक पद्धति अँगालिएको
- पाठ तथा अभ्यासहरू प्रयोगपक्षमा केन्द्रित
- विद्यार्थीहरूको भाषिक सिप विकासका लागि उपयोगी
- नेपाली व्याकरणका अतिरिक्त बोध, अभिव्यक्ति र रचना शिल्प पक्षलाई ज्यादै सूक्ष्म तथा सरल र सरस ढङ्गबाट केलाइएको
- नेपाली व्याकरणका बारेमा जान्न खोज्ने सबै किसिमका अध्येताका लागि उपयोगी