Price : 0
Authors : बेगेन्द्र सुब्बा , रामचन्द्र खनाल
वैखरी (नेपाली विषयको एकीकृत पाठ्यपुस्तक) का मूख्य विशेषताहरू :
- भाषाका चार ओटै सिप विकास गर्ने किसिमका क्रियाकलापहरू समावेश गरिएको
- पाठ्यक्रमले निर्देश गरेका सबै उद्देश्यहरूलाई परिपूर्ति गर्ने पाठ तथा अभ्यासहरू राखिएको
- शब्दभण्डार, व्याकरण, समूहमा भाषा, सिर्जना तथा लघुपरियोजना जस्ता भाषिक विकासका आधारभूत कुराहरू समावेश गरिएको
- बालप्रिय रङ्गीन चित्रहरू राखिएको
- विद्यार्थीको रुचि र मनोविज्ञानलाई ख्याल गरी तयार पारिएका रचनाहरू राखिएको
- हरेक पुस्तकका अभ्यासपुस्तक तथा शिक्षण निर्देशिका तयार पारिएका